SHARE
बासुरी खबर · शुक्रबार​ २३ साउन २०८२ ०२:४८ AM · 1 मिनेट पढाइ

एक साता देखि बन्द तातोपानी नाका अझै अस्तब्यस्त

सिन्धुपाल्चोक ।  उत्तरी नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्त बन्ने गरेको छ । नेपाल चीन उत्तरी सीमा नाका तातोपानी बर्षायम सुरु भएसगै अस्तब्यस्त बन्दै आएको हो । गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी नाका बन्द भएपछि चीनसँगको आयात व्यापारको लागी तातोपानी नाका भएपनी सडकको अबस्थाले भने उस्तै सस्ती भोग्नु परेको छ ।