SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ साउन २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

नारेश्वर तालको बाँध र सिँचाइ ट्याङ्की निर्माण अन्तिम चरणमा

दमौली (तनहुँ) । जिल्लाका व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गर्न लागिएको नारेश्वरतालको बाँध र सिँचाइ ट्याङ्की अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले गौरवको आयोजनाका रूपमा राखेको नारेश्वर तालमा माटो फाली पानी भर्ने तयारी गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार