रुपेश र कृतिसराको अग्रता
दमक (हाम्रो खेलकुद)- झापाको दमकमा जारी २६ औं खुल्ला तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले समान ३ अंकसहित अग्रता लिएका छन्। पुरुष स्पर्धामा रुपेशले सिएम पुरुषोत्तम सिलवाल, राजन सुवेदी र मुहान नरसिंह श्रेष्ठलाई पराजित गर्दै लगातार ३ जित निकालेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
