SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई फ्रान्सेली राष्ट्रपति म्याक्रोँको चेतावनी

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार स्ट्रेट अफ हर्मुज हुँदै ढुवानी हुने जहाजमा कर नलगाउन इरानलाई चेतावनी दिएका छन् ।