SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ साउन २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

समयमै पानी नपर्दा महोत्तरीमा धान रोपाइँ गर्न ढिलाई

महोत्तरी । महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो । साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार