SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

उड्डयन सुरक्षादेखि कृत्रिम बुद्धिमत्तासम्म सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाली उड्डयन क्षेत्रलाई सुरक्षित, दिगो, नवप्रवर्तनमुखी तथा भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यले वायुसेवा सञ्चालक संघ, नेपाल र एरोनटिकल सोसाइटी अफ नेपालबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। आइतबार आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको उक्त समझदारीअनुसार दुवै संस्थाले उड्डयन क्षेत्रको समग्र विकास, क्षमता अभिवृद्धि, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य गर्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार