गण्डकीमा करिब ३३ अर्बको बजेट सार्वजनिक, कुन मन्त्रालयलाई कति भयो विनियोजन ?
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका अर्थमन्त्री जीत शेरचनले सोमबार प्रदेशसभा बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
