SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा, जग्गा रोक्काका लागि विभागहरूलाई मन्त्रालयको पत्र

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया सुरु गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार