SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

झन्डै १३ प्रतिशतले बढ्यो कोसी प्रदेशको बजेट, विकास खर्चमा २० अर्ब ७५ करोड विनियोजन

काठमाडौं । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि ४० अर्ब ४४ करोड, ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार