SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई भारतको अपोलो अस्पतालमा उपचार शुल्क छुट हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन्। नेपालको पहिलो बैंक नेपाल बैंक र नयाँ दिल्लीको सरिता विहारस्थित उक्त अस्पतालबीच उपचार शुल्कमा छुट दिनेसम्बन्धी द्विपक्षीय सम्झौता भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार