SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २३ साउन २०८२ ०४:०७ PM · 1 मिनेट पढाइ

साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

काठमाडौं । सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक सङ्कल्प गर्दै ‘साइबर भिजन–२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार