SHARE
हाम्रो खेलकुद · सोमबार १ असार २०८३ १०:२० AM · 1 मिनेट पढाइ

सुपर ओभरमा सुदूरलाई हराउँदै मधेश यू–१९ बन्यो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान साना प्रविणको उत्कृष्ट अर्धशतकीय इनिङ्स र सुपर ओभरमा देखाएको संयमतापूर्ण प्रदर्शनको मद्दतमा मधेश प्रदेश यू-१९ महिला टोलीले महिला यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि जितेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद