SHARE
हाम्रो खेलकुद · सोमबार १ असार २०८३ १०:३६ AM · 1 मिनेट पढाइ

पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आठौं पाँचपोखरी टी-२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका भिड्ने भएका छन् । सोमबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बुले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद