SHARE
हाम्रो खेलकुद · सोमबार १ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

नेपालले एसियाली फेन्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतको नयाँ दिल्लीमा हुने एसियाली फेन्सिङ च्याम्पियनसिपमा भाग लिने भएको छ। १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ । जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद