SHARE
हाम्रो खेलकुद · सोमबार १ असार २०८३ १०:०६ AM · 1 मिनेट पढाइ

बेल्जियम र इजिप्ट विश्वकपमा पहिलो पटक खेल्दै

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा बेल्जियमले सोमबार सिएटल स्टेडियममा इजिप्टसँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियान सुरु गर्दैछ। खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। बेल्जियमको टोली समाचार बेल्जियमले आफ्नो पहिलो विश्वकप खेलअघि रक्षापंक्तिमा समस्याको सामना गरिरहेको छ। सेन्टर-ब्याक जेनो डेबास्ट खुट्टाको चोटका कारण मैदानबाहिर छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद