SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ : महानिरीक्षक कार्की

काठमाण्डु– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी