SHARE
ओएसनेपाल · बिहीबार २२ साउन २०८२ ०३:४० PM · 1 मिनेट पढाइ

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

दमक (झापा), २२ साउनः नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ ।