SHARE
ओएसनेपाल · बिहीबार २२ साउन २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

दूधकोशी जलविद्युत् आयोजनाको मुआब्जा वितरण थाल्न मन्त्री खड्काको आग्रह

काठमाडौँ, २२ साउनः दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा वितरण चाँडो थाल्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आग्रह गरिएको छ । उक्त आयोजनाबाट प्रभावित खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका जनप्रतिनिधिले आज मन्त्री खड्कालाई भेटेर प्रभावित क्षेत्रका नागरिकले पाउने मुआब्जा वितरण गरी आयोजनाको कामलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।