SHARE
ओएसनेपाल · बिहीबार २२ साउन २०८२ ०३:५० PM · 1 मिनेट पढाइ

इन्दिरा घिमिरेलाई मिसेस ग्लोवल नेपाल-२०२५ को ताज

काठमाडौं। यो वर्षको मिसेस ग्लोवल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल भएकी छन्। बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन्। ताजसँगै उनले एन.एफ.इ.ए. लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।