स्पेन क्याप भर्डेविरुद्ध खेल्दै, यामाल फिट
एजेन्सी – स्पेनले सोमबार एटलान्टाको मर्सिडिज–बेन्ज स्टेडियममा हुने विश्वकपको आफ्नो पहिलो खेलमा डेब्यु गर्ने टोली क्याप भर्डेविरुद्ध सामना गर्नेछ। खेल नेपाली समयअनुसार आज राति ९:४५ बजे सुरु हुनेछ। स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले युवा स्टार लमिन यामाल खेलका लागि पूर्ण रूपमा फिट रहेको पुष्टि गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
