SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

आवश्यक परे सीमावर्ती क्षेत्रमा काँडेतारबार लगाऔँ : सांसद तामाङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आवश्यक परे नेपाल–भारत सहमतिमा सीमावर्ती क्षेत्रमा काँडेतारबार वा पर्खाल लगाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरिन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार