SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

९ करोडको लगानीमा लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन, २०० घरधुरी लाभान्वित

काठमाडौँ । रसुवाको प्रसिद्ध पर्यटकीय क्षेत्र लाङटाङको क्यान्जिन गुम्बालगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि नियमित विद्युत् सेवा सञ्चालनमा आएको छ। प्रसारण लाइन जडानसँगै करिब २०० घरधुरी तथा स्थानीय व्यवसाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार