श्रीलंकामाथि वेस्ट इन्डिजको रोमाञ्चक जित
एजेन्सी – वेस्ट इन्डिजले तेस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २-१ ले जितेको छ। किङ्स्टनस्थित साबिना पार्कमा १ सय ६९ रनको लक्ष्य वेस्ट इन्डिजले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाउँदै दुई बल बाँकी रहँदा पूरा गर्यो। श्रीलंकाको इनिङ्समा दुनिथ वेलालागेले सर्वाधिक ४३ रन बनाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
