SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

सुदूरपश्चिमको बजेट आज, हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार