SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

दुई दिनमै ६ हजार दुई सय रुपैयाँले महँगियो सुन, तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा आज पनि सुन–चाँदीको भाउ उकालो लागेको छ। आइतबार तोलामा १२ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला पाँच हजार रूपैयाँले महँगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँ कायम भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार