SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच युद्ध अन्त्यको लागि प्रारम्भिक सहमति, स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने

काठमाडौं । महिनौँदेखि जारी द्वन्द्व र युद्धविरामका बीच अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने एउटा प्रारम्भिक सम्झौतामा सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ र इरानी अधिकारीहरूले समाचार संस्था रोयटर्समार्फत यस सम्झौताको पुष्टि गरेका छन्। सम्झौता सम्बन्धी समझदारीपत्रमा आगामी शुक्रबार अर्थात् जुन १९ तारिखमा स्वीट्जरल्याण्डमा हस्ताक्षर हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार