SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

ताप्लेजुङमा अलैँची महोत्सव हुँदै, किसानदेखि विज्ञसम्म जुट्ने 

ताप्लेजुङ । अलैँची प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा असारको १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सवको आयोजना हुने भएको छ । ताप्लेजुङमा पहिलोपटक उक्त महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ्बुहाङले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार