SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

राष्ट्रियताको सवालमा विपक्षीको प्रश्न : मन्त्रीज्यू, ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भन्नुको अर्थ के हो?

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन्। बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार