SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले गरे ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन्। उनले आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उनले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार