SHARE
कर्पोरेट समाचार · सोमबार १ असार २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

सभामुखले गरे नयाँ संसद भवनको अवलोकन (तस्बिरहरु)

काठमाडौं । सभामुख डोलप्रसाद डिपी अर्यालले नयाँ संसद भवनको अवलोकन गरेका छन् । सोमबार सभामुखले नयाँ संसद भवनको अवलोकन गरेका हुन् । सभामुख अर्यालले अवलोकनका क्रममा भवन निर्माणको प्रगति, संरचनागत अवस्था तथा आवश्यक पूर्वाधार व्यवस्थाबारे जानकारी लिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार