ट्युनिसियामाथि स्विडेनको फराकिलो जित
एजेन्सी – स्विडेनले ट्युनिसियालाई ५-१ ले पराजित गर्दै फिफा विश्वकपमा सानदार सुरुआत गरेको छ।मोन्टेरेमा भएको समूह ‘एफ’ को खेलमा यासिन आयारीले २ गोल गरेपछि स्विडेनले सहज जित निकालेको हो। खेलको सातौं मिनेटमै आयारीले ट्युनिसियाको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै सानदार प्रहारमार्फत गोल गरे। उनको प्रहार सिधै जालीको माथिल्लो कुनामा पुगेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
