प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)
काठमाण्डु– प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा १५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
