SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

अलपत्र भयो जेनजी सहिद स्मारकको काम

काठमाण्डु- अन्तराष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्माण थालिएको जेनजी स्मारकको काम अलपत्र परेको छ । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ सहिदमध्ये ४२ जनाको सालिक सहित निर्माण गर्न लागिएको जेनजी सहिद स्मारकको काम केही समय अघिदेखि अलपत्र परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी