SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

नेकपाले माग्यो दार्चुलामा भारतीय सेनाको हेलिकप्टर ल्याण्ड भएकोबारे सरकारको जवाफ

काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले दार्चुलामा भारतीय सेनाको हेलिकप्टर अवतरण भएको विषयमा सरकारको धारणा माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले त्यसबारे सरकारको जवाफ माग गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी