भिरबाट ट्याम्पो खसालेको घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन
काठमाण्डु– उद्योग पयर्टन वन तथा वातावरण मन्त्रालयले कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ गाईबाँधेमा ट्याम्पोलाई भीरबाट खसालेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । प्रदेश वन निर्देशनालयका निर्देशक डा.हेमराज बिष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
