SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

समस्या आएपछि बुद्ध एयरको जहाज काठमाण्डु फर्काइयो

काठमाण्डु – काठमाण्डुबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान करिब ७ : ०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडानमा ल्यान्डिङ गियरसँग सम्बन्धित समस्या देखिएपछि जहाजलाई बीचबाटै काठमाण्डु नै फर्काइएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी