SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

५ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढेको हो । हिजो २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी