SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन नेप्से प्रि–ओपन सेसनमा घटेको छ । नेप्से ३ अंकले घटेर परिसुचक २७२० मा पुगेको छ । यस अवधिमा ५८ कम्पनीको ३३ हजार कित्ता सेयर कारोबार हुँदा २ करोड १७ लाख ७८ हजारको कारोबार भएको छ । २३ कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी