SHARE
लोक पथ · सोमबार १ असार २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

काठमाडौं । नेपालको औद्योगिक इतिहासको सुरुवाती आधार मानिने इलाम र झापाका ऐतिहासिक चिया बगानहरू निजीकरण भएको साढे दुई दशकपछि गम्भीर दुरावस्था र व्यवस्थापकीय संकटमा परेका छन् ।