SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

सबै प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

काठमाण्डु – सातै वटै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बजेट ल्याउँदै छन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट ल्याउन लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी