विश्वकप फुटबल : स्वीडेनद्वारा ट्युनिसिया ५-१ ले पराजित
काठमाण्डु – फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।मेक्सिकोको एस्टाडियो मोन्टेरी (स्टिल जायन्ट) मैदानमा निकै रोचक प्रतिस्पर्धामा ट्युनिसियाविरुद्ध स्वीडेनले ५-१ को फराकिलो जित हात पारेको हो। खेलको ९०औँ मिनेटपछि स्वीडेनका यासिन अयारीले पाँचौँ गोल गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
