ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन
काठमाडौं । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
