SHARE
टेक्नोलोजी खबर · बुधबार २१ साउन २०८२ १०:५९ PM · 1 मिनेट पढाइ

कुजु नेपालले ल्यायो शक्तिशाली, स्मार्ट र भरपर्दो इलेक्ट्रिक स्कुटरहरू, सुरुवाती मूल्य २,८५,००० देखि

विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी ब्रान्ड याडिया को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले याडिया भेलाक्स सिरिज नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर