SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान सम्झौतामा जुन १९ मा स्विट्जरल्यान्डमा हस्ताक्षर हुने

काठमाण्डु – अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न भएको ऐतिहासिक शान्ति सम्झौतामा आगामी जुन १९ मा हस्ताक्षर हुने भएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका अनुसार यस ऐतिहासिक सम्झौताको औपचारिक हस्ताक्षर समारोह स्विट्जरल्यान्डमा आयोजना गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी