फिफा विश्वकप इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी
काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ । अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह ९ई० अन्र्तगत खेलमा इक्वेडरलाई १(० ले हराउदै विजयी हात पारेको हो । अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।
