नासाले ‘लुनार ट्रेलब्लेजर’ मिशनको चन्द्रमामा पठाएको यानलाई मृत घोषणा गर्‍यो

नासाले अन्ततः ‘लुनार ट्रेलब्लेजर’ मिशन छोड्ने निर्णय गरेको छ। २०० किलोग्राम तौलको यो चन्द्रयान २०२५ फेब्रुअरी २७ मा स्पेसएक्सको फाल्कन ९ रकेटबाट प्रक्षेपण भएको भोलिपल्टै सम्पर्कविहीन भयो।