SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ साउन २०८२ ०४:०३ AM · 1 मिनेट पढाइ

मंगल ग्रह वा यूरोपामा सूर्यको प्रकाशबिना पनि ‘कस्मिक रे’ का कारण एलियन जीवन सम्भव हुनसक्ने: अध्ययन

कस्मिक किरणहरू बरफले ढाकिएका चन्द्रमा, मङ्गल, वा ताराहरूको बीचमा एक्लै बगिरहेका घुमन्ते ग्रहहरूमा जीवनको लागि ऊर्जा स्रोत बन्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर