SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ साउन २०८२ ०६:५३ AM · 1 मिनेट पढाइ

थ्रीजीमा पहिलो, फोरजीमा ढिलो, अब फाइभजी शुरु हुने कहिले ?

हालसालै मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जतिसक्दो चाँडै फाइभजी सेवा सुरु गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर