SHARE
टेक्नोलोजी खबर · बिहीबार २२ साउन २०८२ ०९:०३ AM · 1 मिनेट पढाइ

एप्पलले डोनाल्ड ट्रम्पको लागि बनायो २४ क्यारेट सुन र सिसाको विशेष उपहार

एप्पलको नयाँ अमेरिकी उत्पादन योजनाहरूको बारेमा छलफल गर्न ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा, सीईओ टिम कुकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विशेष उपहार प्रस्तुत गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर