जापानले नेदरल्याण्ड्सलाई बराबरीमा रोक्यो
एजेन्सी – जापानले दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेर फिफा विश्वकप २०२६ को समूह ‘ एफ’ को आफ्नो पहिलो खेलबाट अंक बटुलेको छ। डलासमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलले तीव्र गति लियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
